आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेविसंघ अध्यक्ष शेर्पा विरुद्ध आन्दोलन गर्ने कार्यकर्ताको चेतावनी 

नेविसंघ अध्यक्ष शेर्पा विरुद्ध आन्दोलन गर्ने कार्यकर्ताको चेतावनी 

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३० २०७९

  • 1.9K
    SHARES

  • नेविसंघ अध्यक्ष शेर्पा विरुद्ध आन्दोलन गर्ने कार्यकर्ताको चेतावनी 

    काठमाडौं– नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले निर्णयका विरुद्धमा आन्दोलनमा उत्रने संघका कार्यकर्ताले चेतावनी दिएका छन् । शेर्पाले आफूखुसी जिल्ला अध्यक्ष तोकिएको विरोधमा चरणवद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका हुन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्णय फिर्ता लिन अध्यक्ष शेर्पालाई एक साताको अल्टिमेटम दिइएको छ । अध्यक्षको समय थप्न नहुने, जिम्मेवारी दिने गरि गरिएका निर्णय खारेज गर्न माग गरिएको छ ।

    ‘निर्णय फिर्ता लिन अध्यक्षलाई एक साताको अल्टिेमटम दिएका छौं,’ विरोधमा उत्रिएका काठमाडौं जिल्लाका सचिव उज्ज्वल बज्राचार्यले भने,‘हाम्रा माग पुरा नभए रिले अनसन र आमरण अनसन बस्छौं ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend