बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

जानकारीविना बिदा बस्ने वीर अस्पतालका पाँच नर्सको जागिर चैट

जानकारीविना बिदा बस्ने वीर अस्पतालका पाँच नर्सको जागिर चैट

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३० २०७९

  • 2.0K
    SHARES

  • जानकारीविना बिदा बस्ने वीर अस्पतालका पाँच नर्सको जागिर चैट

    काठमाडौं - जानकारीविनै बिदा बसेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालअन्तर्गत कार्यरत पाँचजना स्टाफ नर्सहरूलाई जागिरबाट निकालेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौँ तहका स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

    उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। मन्त्रालयले मंगलबार गोरखापत्रमा निकालेको सूचनामा बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाएको उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ३० २०७९०९:२३:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend