आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दुजाङ शेर्पाको राजिनामा माग्दै नेविसंघ केन्द्रीय कार्यालय घेराउ 

दुजाङ शेर्पाको राजिनामा माग्दै नेविसंघ केन्द्रीय कार्यालय घेराउ 

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २८ २०७९

  • 4.1K
    SHARES

  • दुजाङ शेर्पाको राजिनामा माग्दै नेविसंघ केन्द्रीय कार्यालय घेराउ 

    काठमाडौं– नेपाली कांग्रेसको भातृसंस्था  नेपाल विद्यार्थी संघमा विवाद चर्किएको छ।  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका मुखमा नेविसंघ सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै विवाद चर्किएको हो। असन्तुष्ट पक्षले आइतबार केन्द्रीय कार्यालय घेराउ गरेको छ। 

    अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा मागेका छन् । उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए ।

    स्ववियु निर्वाचन हुनलागेका धेरैजसो क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend