बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सुदूरपश्चिममा सभामुखको निर्वाचन फेरी हुने, के हो कारण? 

सुदूरपश्चिममा सभामुखको निर्वाचन फेरी हुने, के हो कारण? 

  • मिडिया डबली
  • बिहिवार, पौष २८ २०७९

  • 3.4K
    SHARES

  • सुदूरपश्चिममा सभामुखको निर्वाचन फेरी हुने, के हो कारण? 

    काठमाडौं– सुदूरपश्चिम प्रदेश सभामुखको लागि फेरि निर्वाचन हुने भएको छ । बढी मत ल्याएपनि ५० प्रतिशत नकटाएका कारण फेरि मतदान हुने भएको हो ।

    सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका थिए ।  ५३ मध्ये भण्डारीको पक्षमा जम्मा २६ मत खसेको थियो । विपक्षमा २३ मत खसेको थियो । 

    दुईजना सदस्य अनुपस्थित रहेका थिए भने एकजना जेष्ठ सदस्यले सभा सञ्चालन गरेका थिए । अनुपस्थित हुनेमा एमालेका चक्र मल्ल र स्वतन्त्र सांसद तारा जोशी रहेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ३१ २०८००३:५९:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend