काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ। मंगलबार बसेको पोलिट ब्युरो बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले औपचारिक रूपमा प्रस्ताव आए सरकारलाई समर्थन गर्ने बताए।
यद्यपि बैठकले यसबारेको जिम्मेवारी सचिवालयलाई दिएको छ। बैठकमा सहभागी एक नेताले आफूहरूले सरकारलाई समर्थन गर्ने तयारी गरेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।