आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथले दिए गठबन्धन भत्कनुका यस्ता कारण 

झलनाथले दिए गठबन्धन भत्कनुका यस्ता कारण 

  • मिडिया डबली
  • आइतवार, पौष १० २०७९

  • 5.7K
    SHARES

  • झलनाथले दिए गठबन्धन भत्कनुका यस्ता कारण 

    काठमाडौं– नेकपा एकिकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले गठबन्धन भत्कनुका कारण दिएका छन्।

    उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बचन पालना नगर्दा गठबन्धन भत्किएको बताएका हुन्।  ‘बालुवाटार बैठकबाट सहमति बनेन् । अहिलेको आव्हानबाट सरकार अब सरकार बनेन ।

    अब धारा ३ मा जान्छ । धारा २ सकियो । अझै २, ३ घण्टा बाँकी छ । यो बीचमा केही आएन भने धारा ३ मा जान्छ ।

    शेरबहादुर र प्रचण्डकोबीचमा अस्ति कुरा भएको रहेछ,’ उनले भने, ‘प्रचण्डको आग्रहअनुसार शेरबहादुरले पहिलो प्रधानमन्त्री बन्न सहमति दिनुभएको थियो। पछि शेरबहादुरले दिएको आफ्नै बचनअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुभएन । बचन दिनुभएपछि पनि शेरबहादुरले मान्नु भएन ।

    उहाँले दिएको बचन पूरा नभएपछि अब सहमति हुन्छ र विश्वास कायम हुन्छ भन्ने के भर भयो र मलाई विश्वास भएन म हिँडे भनेर प्रचण्डले भन्नुभयो । अब गठबन्धन पनि रहेन ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०३:२९:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend