आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथ खनाल डिस्चार्ज

झलनाथ खनाल डिस्चार्ज

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 10.6K
    SHARES

  • झलनाथ खनाल डिस्चार्ज

    काठमाडौं- नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य अवस्थामा सुधार भएपछि शुक्रबार डिस्चार्ज भएका छन् । 

    स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो खनालको डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमा जारी गर्दै जनाएको छ ।

    ‘उहाँको स्वास्थ्यमा यस अस्पतालमा उपचारको क्रममा उल्लेख्य सुधार आएको हुनाले चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी राखेर आज दिउँसो अस्पतालबाट डिस्चार्ज हुनु भएको जानकारी गराइन्छ’, अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उनी धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०९:१२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend