आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना : दुबै फोक्सोमा पानी जम्यो

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना : दुबै फोक्सोमा पानी जम्यो

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 6.3K
    SHARES

  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना : दुबै फोक्सोमा पानी जम्यो

     काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको दुवै फोक्सोमा पानी जमेको छ। श्वासप्रश्वासमा समस्या भएपछि बुधबार ह्याम्स अस्पतालमा भर्ना भएका खनालको फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।

    नेकपामा वरिष्ठ नेता खनालको ह्याम्स अस्पतालको क्याविन नम्बर ९०७ मा भर्ना गरेर उपचार भैरहेको छ। अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माका अनुसार खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। खनालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। खनालको उपचारमा डा। अर्जुन कार्की, डा। रक्षा पाण्डे र डा। राजु पंगेनीको टोली तथा आवश्यक अनुसार विशेषज्ञहरुबाट भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०९:१२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend