आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको लाइनमा झलनाथ खनाल, अध्यादेशबारे दिए यस्तो जबाफ !

प्रचण्डको लाइनमा झलनाथ खनाल, अध्यादेशबारे दिए यस्तो जबाफ !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 6.2K
    SHARES

  • प्रचण्डको लाइनमा झलनाथ खनाल,  अध्यादेशबारे दिए यस्तो जबाफ !

    काठमाडौँ- सरकारको सिफारिसमा राष्ट्रपतिबाट भर्खरै जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश आपत्तिजनक रहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्।

    नेकपा स्थायी कमिटीको बैठक जारी र हेका बेला पार्टीलाई कुनै सूचना नै नदिइ गरिएका सरकारका यस्ता क्रियाकलाप आपत्तिजनक रहेको बताएका हुन् ।

    उनले भने, नेकपा स्थायी कमिटी बैठक जारी रहेको बेला कुनै सूचना नदिइ सरकारले अध्यादेश जारी भयो भन्ने समाचार आयो, यो आपत्तिजनक छ । उनले थपे,'यस्तो खालको क्रियाकलाप गरेर पार्टी र सरकारका सम्बन्धलाई नराम्रो अवस्थामा पुर्‍याउने काम भएको छ, म यस प्रकारका क्रियाकलापप्रति आपत्ति प्रकट गर्न चाहन्छु ।

    यस अगाडी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०९:१२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend