आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपा नेता खनालको स्वास्थ्यबारे आयो यस्तो जानकारी 

नेकपा नेता खनालको स्वास्थ्यबारे आयो यस्तो जानकारी 

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 7.2K
    SHARES

  • नेकपा नेता खनालको स्वास्थ्यबारे आयो यस्तो जानकारी 

    काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे अस्पतालले अपडेट गराएको छ ।

    श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए । उनको शरीरमा पानीको मात्र बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

    अहिले उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । यस्तै नेता खनालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माद्धारा जारी विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०९:१२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend