आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राणा, महर्जन र घिमिरेको पहलमा दुई सडक स्तरोन्नतीका लागि बजेट विनियोजन, चौतर्फी खुसियाली 

राणा, महर्जन र घिमिरेको पहलमा दुई सडक स्तरोन्नतीका लागि बजेट विनियोजन, चौतर्फी खुसियाली 

  • मिडिया डबली
  • सोमवार, मंसिर १९ २०७९

  • 11.0K
    SHARES

  • राणा, महर्जन र घिमिरेको पहलमा दुई सडक स्तरोन्नतीका लागि बजेट विनियोजन, चौतर्फी खुसियाली 

    काठमाडौं–  नेपाली कांग्रेसका नेताहरुको पहलमापहलमा ललितपुरका २ सडक स्तोरोन्तीका लागि ४० करोड विनियोजन भएको छ। ललितपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उदयसम्शेर राणा, प्रदेशसभा सदस्य मीन कृष्ण महर्जन र बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरेको विशेष पहलमा बजेट विनियोजन भएको हो।

    ललितपुर–१ आश्राङबाट गिम्दि जाने मोटर बाटोको लागि २० करोड र चन्दनपुरबाट ठुलाडुर्लुङ जाने बाटो कालोपत्र सहित सडक स्तर उन्नति लागि २० करोड रुपैंयाँ विनियोजन भएको हो। दुई सडक निर्माणका लागि सोमबार टेन्डर समेत प्रकाशन भएको छ। 

    बजेट विनियोजन गर्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा सांसद  इन्द्रबहादुर बानियाँले सहजीकरण गरेका थिए।

    No description available.

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend