आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

१३ औं सागमा स्वर्णपदक हासिल गर्ने ८० खेलाडीलाई काँग्रेस खेलकुद् विभागले सम्मान गर्दै

१३ औं सागमा स्वर्णपदक हासिल गर्ने ८० खेलाडीलाई काँग्रेस खेलकुद् विभागले सम्मान गर्दै

  • मिडिया डबली
  • सोमवार, श्रावण १२ २०७७

  • 7.1K
    SHARES

  • १३ औं सागमा स्वर्णपदक हासिल गर्ने ८० खेलाडीलाई काँग्रेस खेलकुद् विभागले सम्मान गर्दै

    काठमाडौं- नेपाली काँग्रेस खेलकुद विभागले १३ औं सागमा स्वर्ण पदक हासिल गर्ने ८० जना खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान  गर्ने भएको छ ।

    नेपाली काँग्रेसको पार्टी कार्यालय सोनपामा शुक्रबार १६ गते दिँसो १ बजे सम्मान गरिने भएको हो । नेपाली काँग्रसेका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देवाउले कार्यक्रममा सम्मान गर्ने भएका छन् ।

    मिडिया डबलीसँग कुरा गर्दै नेपाली कााँग्रेसका युवा नेता तथा खेलकुद परिषद्का पूर्व कोषध्यक्ष मीनकृष्ण महर्जनले सभापति देउवालाई खेलाडी सम्मान गर्ने भएका बताएका हुन् ।

    खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएका महर्जन खेलकुद विभागमा केही दिन अगाडि मात्रै मनोनित भएका थिए ।

    विभागमा आएपछि उनलाई अन्तरजिल्ला युवामञ्च वसन्तपुरले सम्मन गरेको थयो  खेलकुद क्षेत्रमा निकै लोकप्रिय मानिने महजर्न खेलकुद क्षेत्रका हस्ती हुन् ।

    उनलाई ५ महिनाअघि देउवाले मनोनित गरेका थिए । कार्यक्रममा नेपाली काँग्रस खेलकुद विभागका प्रमुख मोहनबहादुर वस्नेत पनि सहभागी हुने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७११:३०:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend