आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओखलढुंगामा रामहरीको जित निश्चित, ५ हजार मतको अग्रता 

ओखलढुंगामा रामहरीको जित निश्चित, ५ हजार मतको अग्रता 

  • मिडिया डबली
  • बुधवार, मंसिर ७ २०७९

  • 2.8K
    SHARES

  • ओखलढुंगामा रामहरीको जित निश्चित, ५ हजार मतको अग्रता 

    काठमाडौं– ओखलढुंगामा कांग्रेस उम्मेदवार रामहरि खतिवडाले अग्रता निरन्तर कायम राख्दा एमाले उम्मेदवार यज्ञराज सुनुवार ५ हजारभन्दा बढी मतले पछि परेका छन्। 

    २०७४ मा खतिवडालाई नै हराउँदै संसदमा चुनिएका सुनुवार यसपटक मतगणनामा लगातार पछि परिरहेका छन्। 

    अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसका खतिवडाले २२ हजार १७१ मत प्राप्त गर्दा एमालेका सुनुवार १६ हजार ९१६ मत पाएका छन्। 

     मतगणना जारी रहेको ओखलढुंगामा जसपाका जुद्ध बहादुर राईले ६८१ मत पाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend