आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री र कांग्रेस नेताहरूले देखाए सस्कार, जनकपुरमा खुसियाली

गृहमन्त्री र कांग्रेस नेताहरूले देखाए सस्कार, जनकपुरमा खुसियाली

  • मिडिया डबली
  • बुधवार, पौष ७ २०७८

  • 10.3K
    SHARES

  • गृहमन्त्री र कांग्रेस नेताहरूले देखाए सस्कार, जनकपुरमा खुसियाली

     गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलगायत नेताहरूले कार्यकर्तासँगै बसेर खाना खाएर सस्कार देखाएका छन् ।

    नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको सिलसिलामा जनकपुर पुगेका गृहमन्त्री खाणसहित कांग्रेस नेताहरूले कार्यकर्तासँगै खाना खाएका हुन् ।

    केन्द्रीय सदस्य रामहरि खतिवडा, उदयशमशेर राणा, सहमहामन्त्री फर्मुल्ला मन्सुर लगायतले कार्यकर्तासँगै खाना खाएका छन् ।

    प्रदेश २ मा रोकिएको नेपाली कांग्रेसको अधिवेशनको प्रक्रिया मंगलवारदेखि शुरू भएको हो । 

    प्रदेश २ को सभापतिका लागि संस्थापन पक्षबाट कृष्ण यादव र डा. शेखर कोइराला प्यानलको समर्थनमा विमलेन्द्र निधि निकट रामसरोज यादवबीच प्रतिस्पर्धा हुने भएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८११:५५:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend