आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओखलढुंगा कांग्रेसले बिहिबार भब्य कार्यक्रम गर्दै, लोकप्रिय नेता खतिवडाले सम्बोधन गर्ने

ओखलढुंगा कांग्रेसले बिहिबार भब्य कार्यक्रम गर्दै, लोकप्रिय नेता खतिवडाले सम्बोधन गर्ने

  • मिडिया डबली
  • बुधवार, पौष १४ २०७८

  • 6.2K
    SHARES

  • ओखलढुंगा कांग्रेसले बिहिबार भब्य कार्यक्रम गर्दै, लोकप्रिय नेता खतिवडाले सम्बोधन गर्ने

    ओखलढुंगा - नेपाली कांग्रेस ओखलढुंगाले ४६औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कार्यक्रम गर्ने भएको छ । पुस १६ गते बिहीबार ओखलढुंगामा हुने कार्यक्रमलाई केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खवितडाले सम्बोधन गर्ने भएका छन्।

    कार्यक्रममा सहभागी हुन् खतिवडा काठमाडौंबाट ओखलढुंगा जाने भएका हुन्। कांग्रेसको १४औँ महाविधेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य खतिवडा र प्रदीपकुमार सुनुवारलाई ओखलढुंगा कांग्रेसले सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ।

    ओखलढुंगा कांग्रेसका सभापति तेजेन्द्र कार्कीले केन्द्रीय सदस्यद्वय खतिवडा र सुनुवारलाई कांग्रेसले गृहजिल्लामा भव्य स्वागत गर्ने समेत बताएका हुन् ।

    खतिवडा कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फ लोकप्रिय मतसहित टप फाइभमा निर्वाचित भएका थिए । सुनुवार अपल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८११:५५:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend