आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता खतिवडा भन्छन्, नेता कार्यकर्ता र पार्टी दुवै बचाउने बाटोमा लागौं

कांग्रेस नेता खतिवडा भन्छन्, नेता कार्यकर्ता र पार्टी दुवै बचाउने बाटोमा लागौं

  • मिडिया डबली
  • आइतवार, भाद्र १३ २०७८

  • 6.2K
    SHARES

  • कांग्रेस नेता खतिवडा भन्छन्, नेता कार्यकर्ता र पार्टी दुवै बचाउने बाटोमा लागौं

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कोरोना महामारी र वर्षाबाट नेता कार्यकर्ता र पार्टी दुवैलाई बचाउने बाटोमा लाग्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    भदौमा कांग्रेसले जसरी पनि १४औं महाधिवेशन गर्नै पर्ने अवस्था रहेको बताउँदै उनले धेरै जिल्लामा अझै क्रियाशीलको नामावली नगएको उनको भनाइ छ ।

    पार्टीका धेरै साथीहरू काठमाडौैंमै रहेको, कतिपय जिल्लामा जान बाटो अवरुद्ध भएको भएको र कोरोना महामारीका कारण बास पाउने अवस्थासमेत नरहेको भन्दै उनले नेता कार्यकर्ता र पार्टीलाई बचाउने दायित्व नेतृत्वमा आएको उनको भनाइ छ ।

    ‘नेपाली कांग्रेसको १४औं अधिवेशन गर्नैपर्ने छ । आजसम्म सबै जिल्लामा क्रियाशीलको नामावली गएको छैन । धेरै साथीहरू काठमाडौं छ्न्, कतिपय जिल्लामा जान बाटो अबरुद्ध छ, कोरोनाका कारण बास पाउने अबस्था छैन। साथीहरू पनि बचाउने, पार्टी पनि बचाउने बाटोमा लागौं,’ उनले आइतबार सामाजिक सञ्जालमार्फत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८११:५५:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend