बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मतदान स्थगित भएको ठाउँमा के हुन्छ? यस्तो छ आयोगको तयारी 

मतदान स्थगित भएको ठाउँमा के हुन्छ? यस्तो छ आयोगको तयारी 

  • मिडिया डबली
  • आइतवार, मंसिर ४ २०७९

  • 2.4K
    SHARES

  • मतदान स्थगित भएको ठाउँमा के हुन्छ? यस्तो छ आयोगको तयारी 
    फाइल तस्बिर

    काठमाडौं– आइतबार मतदान स्थगित भएका स्थानमा दुई दिनभित्र निर्वाचन गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। 

    प्रमुख निर्वाचन आयूक्त दिनेशकुमार थपलियाले उपयुक्त वातावरण मिलाएर मतदान गराउनका लागि दुई दिनको समय दिइएको जानकारी दिए। 

    आयोगले मतदान सकिएलगत्तै गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले १५ मतदानस्थलमा स्थगित भएको जानकारी दिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ४ २०७९०८:५०:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend