बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मंगलबार सार्वजनिक बिदा, के हो कारण? 

मंगलबार सार्वजनिक बिदा, के हो कारण? 

  • मिडिया डबली
  • सोमवार, कार्तिक २८ २०७९

  • 6.3K
    SHARES

  • मंगलबार सार्वजनिक बिदा, के हो कारण? 

    धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको  छ । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि  बिदा दिएको हो ।

    गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर मेलाका लागि कार्तिक २९ गते बिदा दिएको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १८ २०७८०८:१२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend