बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मृत फेला परे पत्रकार अधिकारी 

मृत फेला परे पत्रकार अधिकारी 

  • मिडिया डबली
  • बुधवार, कार्तिक २३ २०७९

  • 2.9K
    SHARES

  • मृत फेला परे पत्रकार अधिकारी 

    काठमाडौं– लेखक तथा पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन्। अधिकारी सुन्धारास्थित सिदार्थ होटेलमा मृत अवस्थामा भेटिएका हुन्।
     
    कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेका अधिकारी  बुधबार सिदार्थ होटेलको एक कोठमा मृत फेला परेका हुन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी देवबहादुर बोहराका अनुसार उनको खोजीको लागि श्रीमतीले आज मात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्।

    निवेदन पश्चात प्रहरीले खोजी गर्दा अधिकारी होटेलमा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २३ २०७९०८:३५:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend