आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मलाई मत दिनुस्, ओखलढुंगालाई नयाँ दिशा दिन्छुः खतिवडा 

मलाई मत दिनुस्, ओखलढुंगालाई नयाँ दिशा दिन्छुः खतिवडा 

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ३ २०७९

  • 2.2K
    SHARES

  • मलाई मत दिनुस्, ओखलढुंगालाई नयाँ दिशा दिन्छुः खतिवडा 

    काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार रामहरी खतिवडाले पार्टी भन्दा माथि उठेर आफूलाई मत दिने ओखलढुंगाबासीलाई आग्रह गरेका छन्। उनले जनतालाई पार्टी र जाती भन्दा माथी उठेर मतदान गरिदिन आग्रह गरेका हुन्। 

    सिद्दिचरण नगरपालिका–६ मा जनकल्याण युवा क्लबद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले आफू निर्वाचित भए समग्र ओखलढुंगालाई नयाँ दिशा दिने दृढ इच्छा आफूसँग रहेको बताए। त्यही इच्छा शक्तिको साथ आफू उम्मेदवार भएको उनको भनाइ छ। 

    उनले भने, ‘जन्तरखानिको मायाले मलाई यहाँ तानेर ल्यायो। युवा समुह, आमा समुहले आउने बित्तिकै मलाई सम्मान गर्नु भयो। यति बिश्वास दिलाउन चाहान्छु, मैले जितेपछि यो ठाउँको विकासका निमित्त म सँधै लागिरहनेछु। तपाईंको एक मतले तपाईंको सन्ततिको भविष्यको समेत निर्धारण गर्छ। त्यसकारण सहि ठाउँमा सही मान्छेलाई मतदान गर्न आग्रह गर्दछु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend