आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

अर्को फट्याइँ गर्ने तयारीमा राष्ट्रपति, सरकारले के भन्यो?  

अर्को फट्याइँ गर्ने तयारीमा राष्ट्रपति, सरकारले के भन्यो?  

  • मिडिया डबली
  • मंगलवार, आश्विन ४ २०७९

  • 4.5K
    SHARES

  • अर्को फट्याइँ गर्ने तयारीमा राष्ट्रपति, सरकारले के भन्यो?  

    काठमाडौं– नागरिकता विधयेक प्रमाणिकरण गर्ने आज अन्तिम दिन हो। तर, राष्ट्रपतिले अहिलेसम्म विधेयक प्रमाणिकरण गरिसकेकी छैन। सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुबीचको सिट बाँडफाँटबारेको छलफलपछि उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘राष्ट्रपतिजीले संविधानत प्रमाणीकरण गर्नुहुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, अझै पनि टाइम छ हेरौं । संविधानत राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ, गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ५ २०७९०८:३८:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend