आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

राष्ट्रपतिले गरिन् घिनलाग्दो राजनीति, बोलाइन एमाले नेताहरुलाई 

राष्ट्रपतिले गरिन् घिनलाग्दो राजनीति, बोलाइन एमाले नेताहरुलाई 

  • मिडिया डबली
  • सोमवार, भाद्र १३ २०७९

  • 11.7K
    SHARES

  • राष्ट्रपतिले गरिन् घिनलाग्दो राजनीति, बोलाइन एमाले नेताहरुलाई 

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई छलफलका लागि शीतलनिवास बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा एमाले नेताहरुसँग उनले छलफल गरेकी छन्। 

    राष्ट्रपति भण्डारीले सोमबार दिउँसो २ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गरेकी थिइन्। राष्ट्रपति–कांग्रेस नेताहरूबीच भएको छलफलबारे भने खुलाइएको छैन।

    बेलुकी ५ बजे राष्ट्रपति भण्डारीलाई भेट्न एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू शीतलनिवास पुगेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ५ २०७९०८:३८:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend