काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोली लागेर एकजना गम्भीर घाइते भएका छन्। घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।
गोली कसले र किन चलायो भन्ने खुलेको छैन। घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।