बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिनियाँ टोलीको गतिविधि पारदर्शी गर्न माग राख्दा पक्राउ परेका यादव रिहा, समर्थकले लगाए चिनियाँ विस्तारवादको नारा

चिनियाँ टोलीको गतिविधि पारदर्शी गर्न माग राख्दा पक्राउ परेका यादव रिहा, समर्थकले लगाए चिनियाँ विस्तारवादको नारा

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३१ २०७९

  • 6.1K
    SHARES

  • चिनियाँ टोलीको गतिविधि पारदर्शी गर्न माग राख्दा पक्राउ परेका यादव रिहा, समर्थकले लगाए चिनियाँ विस्तारवादको नारा

    काठमाडौँ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रिहा हुने वितिक्कै चिनियाँ विस्तारवादको नारा लागेको छ।अभियानका अभियन्ताहरूले चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका छन् ।

    अध्यक्ष यादवले नेपालमा चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुसहितको जम्बो टोली आएर यहाँ चिनियाँ विस्तारवाद लाद्न खोजेको बताए ।

    उनले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आएर प्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरूसँग गोप्य भेटघाट गर्नु संशयपुर्ण रहेको बताए ।

    उनले भने , ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैँमा संशयपुर्ण हो।’

    शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ३१ २०७९०८:२८:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend