आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका लोकप्रिय नेता महर्जनका चेलाले ललितपुरमा देखाए कमाल, चौतर्फी वाहवाही!

कांग्रेसका लोकप्रिय नेता महर्जनका चेलाले ललितपुरमा देखाए कमाल, चौतर्फी वाहवाही!

  • मिडिया डबली
  • मंगलवार, आषाढ २१ २०७९

  • 11.9K
    SHARES

  • कांग्रेसका लोकप्रिय नेता महर्जनका चेलाले ललितपुरमा देखाए कमाल, चौतर्फी वाहवाही!

    काठमाडौं -  विनोद महर्जनको नेतृत्वमा ललितपुर खेलकुद विकास समितिले गति लिन थालेको छ। कछुवाको गतिमा रहेको समितिमा महर्जन अध्यक्ष भएपछि काम तिव्र गतिमा अघि बढेको हो।

    अध्यक्ष महर्जनले बृहत जिल्ला खेलकुद आयोजना गर्न लागेका छन् । अध्यक्ष महर्जनले ललितपुर जिल्लाभरी छरिएर बसेका र निष्क्रिय बनेका खेलाडीलाई पुनः सक्रिय बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी स्तरका खेलाडी उत्पादन गर्न खेलकुद प्रतियोगिता आयोजना गर्न लागेका हुन्।

    महर्जनले कराते, तेक्वान्दो, उसु, बक्सिङ, किकबक्सिङ, फुटबल, भलिबल, टेबुलटेनिस, फुलकन्ट्याक्ट, एथलेटिक्स, क्रीकेट, र ब्याडमिन्टन गरी १२ वटा खेल संचालन गर्न लागिएको बताए। कांग्रेसको कोटाबाट जिल्ला अध्यक्ष नियुक्त भएका महर्जन किकबक्सिङका पुर्व राष्ट्रिय च्याम्पियन समेत हुन्।

    महर्जन नेपाली कांग्रेस प्रभावशाली युवानेता तथा राष्ट्रिय खेलकुद खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनका चेला हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend