आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सडकमा मकै पोल्दै गर्दा काठमाडौं महानगरले खेदेका निमुखा आचार्यलाई कांग्रेस नेता बस्नेतको ५१ हजार सहयोग

सडकमा मकै पोल्दै गर्दा काठमाडौं महानगरले खेदेका निमुखा आचार्यलाई कांग्रेस नेता बस्नेतको ५१ हजार सहयोग

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 20.8K
    SHARES

  • सडकमा मकै पोल्दै गर्दा काठमाडौं महानगरले खेदेका निमुखा आचार्यलाई कांग्रेस नेता बस्नेतको ५१ हजार सहयोग

    काठमाडौं - बालुवाटारमा सडक किनारामा मकै पोलेर जीविका चलाउँदै आएका सिन्धुपाल्चोकका चन्द्रनाथ आचार्यको शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीले खोस्यो ।

    नगर प्रहरीले गाडा मात्र खोसेनन्, मकैसमेत सडकभरि फालिदियो । आफ्नो दैनिक गुजारा चलाउने गाडा नै खोसिएपछि आचार्य बेसहारा बनेका थिए । आचार्यलाई नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    बस्नेतले आइतबार निमुखा आचार्यलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोककै नागरिक काठमाडौंमा बेसहारा बनेपछि बस्नेतले आर्थिक सहयोग गरेका हुन् ।

    बस्नेत सामाजिक कार्यमा अग्रपंक्तिमा पर्छन् । कोभिड वा प्राकृतिक विपत्तिका बेला पनि उनले पीडितका पक्षमा काम गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ५ २०७९१०:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend