काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको आज पत्रकार सम्मेलन गर्दैछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।
मुख्य सचिव कृष्ण पौडेलका अनुसार पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले चुनावी समिक्षाा र आगामी योजनाका बारेमा समेत जानकारी दिने पौडेलले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।