आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
स्थानीय तह निर्वाचन

काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै छैन भन्थे केशव स्थापित, तेस्रो स्थानमा पुगे

काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै छैन भन्थे केशव स्थापित, तेस्रो स्थानमा पुगे

  • मिडिया डबली
  • आइतवार, जेठ ८ २०७९

  • 9.6K
    SHARES

  • काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै छैन भन्थे केशव स्थापित, तेस्रो स्थानमा पुगे

    काठमाडौं - काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित निर्वाचनअघिसम्म आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको भन्दै भाषण गर्थे ।

    मिडियामा अन्तर्वार्ता दिन्थे । तर, मतगणना जारी रहँदा स्थापित पहिलो होइन, तेस्रो स्थानमा खुम्चिएका छन् ।

    काठमाडनैं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गरेका छन् ।

    उनी १७ हजार दुई सय ७१ मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार काठमाडनैं महानगरमा एक लाख १४ हजार आठ सय पाँच मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाएका हुन् ।

    नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार तीन सय ३४ मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापितले २२ हजार पाँच सय ३६ मत पाएका छन् ।

    कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा सात सय ९८ मतले अगाडि छिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २० २०७९०५:४९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend