सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भरतपुरमा एकाएक भुइँकटहरले देखायो कमाल, रेणु दाहालको होस उड्यो 

भरतपुरमा एकाएक भुइँकटहरले देखायो कमाल, रेणु दाहालको होस उड्यो 

  • मिडिया डबली
  • सोमवार, जेठ २ २०७९

  • 21.8K
    SHARES

  • भरतपुरमा एकाएक भुइँकटहरले देखायो कमाल, रेणु दाहालको होस उड्यो 

    काठमाडौं - भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले कमाल गरेका छन्। उनले एउटै वडामा हजार बढी मत ल्याएका छन्।

    वडा नम्बर ४ को करिब एक हजार मत गन्न बाँकी रहँदा उनले आफ्नो भोट हजार कटाएका हुन्। पौडेलले वडा नम्बर १ बाट ४ सय ३०, २ बाट ४ सय ९४, ३ बाट ६ सय ४८ मत ल्याएका थिए।

    उनले वडा नम्बर ४ को गणना भइरहँदा मत २ हजार ५ सय ७२ प‍ुर्‍याएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ८ २०७९०९:१४:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend