काठमाडौं - चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल पछि परेकी छिन्। सुरुवात देखि नै रेणु लगातार पछि परेकी छन्।
पछिल्लो परिणाम अनुसार भरतपुरमा २०० मत गणना भएको छ। एमालेका विजयी सुवेदी ८२ मत ल्याएर अग्रस्थानमा छन्।
६८ मत ल्याएर रेणुले सुवेदीलाई पछ्याइरहेकी छन्। कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।