आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुरको पार्टीलाई काठमाडौंमा झट्का, मेयर र उपमेयरको उम्मेदवारी खारेज

महन्थ ठाकुरको पार्टीलाई काठमाडौंमा झट्का, मेयर र उपमेयरको उम्मेदवारी खारेज

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १६ २०७९

  • 2.9K
    SHARES

  • महन्थ ठाकुरको पार्टीलाई काठमाडौंमा झट्का, मेयर र उपमेयरको उम्मेदवारी खारेज

    काठमाडौं - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)को काठमाडौ महानगर पालिकाका मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ। लोसपाले मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्गीले उम्मेदवारी दिएका थिए ।

    स्थानीय तह निर्वाचन २०७३ को दफा १७ को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको महानगरका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १० २०७७०६:५९:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend