आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झापामा दुर्गा प्रसाईँलाई जनताले झन्डै कुटेपछि... (भिडियो)

झापामा दुर्गा प्रसाईँलाई जनताले झन्डै कुटेपछि... (भिडियो)

  • मिडिया डबली
  • आइतवार, बैशाख ११ २०७९

  • 20.9K
    SHARES

  • झापामा दुर्गा प्रसाईँलाई जनताले झन्डै कुटेपछि... (भिडियो)

    काठमाडौं - नेकपा एमालेका नेता तथा विवादित व्यवसायी दुर्गा प्रसाईँ आफ्नै गृहजिल्ला झापामा झण्डै कुटिएका छन्।

    झापामा आयोजित किराँती सत्यहाङ धर्मवलम्बीहरुको कार्यक्रममा प्रसाईँ बोल्दाबोल्दै विरोध भएको हो। उनले आफ्नो व्यवसाय र समाजसेवाको दुहाईँ दिँदै भोट माग्ने हिसाबले अभिव्यक्ति दिन थालेपछि कार्यक्रममा उपस्थितहरु आक्रोशित बनेका थिए।

    हल्दीबारीमा आयोजित धार्मिक कार्यक्रममा किराँती सत्यहाङमा धर्म–लाम्बीहरूका लागि भवन बनाइदिने, उपचार नपाएकाहरुलाई निशुल्क उपचार गरिदिने र सहयोग आवश्यक भए आफूलाई जतिबेला पनि सम्झन सक्ने बताउँदै थिए।

    तर, स्थानीयले प्रसाईँले भोट माग्नका लागि यस्तो कुरा गरेको भन्दै विरोध जनाएका थिए। स्थानीयले चर्को विरोध गरेपछि प्रसाईँले बिचमै आफ्नो सम्बोधन सकेका थिए।

    विवादित छविका प्रसाईँ केही समय अघि मात्रै नेकपा एमाले प्रवेश गरेका थिए। उनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीका नकिट व्यक्तिकारुपमा परिचित छन्।

    हेर्नुहोस् भिडियो...

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३ २०७८०६:२०:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend