आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मधेसका मुख्यमन्त्री राउतले नै तिरेनन् खानेपानीको बिल, सार्बजनिक भयो पत्र

मधेसका मुख्यमन्त्री राउतले नै तिरेनन् खानेपानीको बिल, सार्बजनिक भयो पत्र

  • मिडिया डबली
  • मंगलवार, चैत्र ८ २०७८

  • 4.2K
    SHARES

  • मधेसका मुख्यमन्त्री राउतले नै तिरेनन् खानेपानीको बिल, सार्बजनिक भयो पत्र

    जनकपुरधाम - मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ ।

    पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ ।

    मुख्यमन्त्री राउतको निजी निवास वीरगञ्ज महानगरपालिका वडा नं १३ स्थित रहेको घरको लाइन काटिएको हो ।

    प्रदेशभर सुशासन कायम गराउँछु भनेर सपथ लिएका मुख्यमन्त्री राउतका बुबाले खानेपानी संस्थानलाई एक लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता तिरेका छैनन् । बक्यौता नतिरेपछि लाइन काटिएको खानेपानी संस्थानले स्पष्ट पारेको छ ।

    patra.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २० २०७८०६:४४:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend