काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।
सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। अर्को बैठकबारे केही बेरमै सूचना प्रकाशित हुने बताइएको छ।
अर्को बैठक भोलि १ बजे बस्ने बताइएको छ। आज १ बजेका लागि बोलाइएकाे बैठकमा एमसीसीसम्बन्धी सम्झौतामाथि छलफल हुने कार्यसूची रहेको थियाे।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।