काठमाडौं - कानुन ब्यबसायी हरिप्रसाद भट्ट नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
बिहीबार कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कानुन ब्यबसायी भट्टलाई पार्टी प्रवेश गराएका हुन् ।
उनले भट्टलाई पार्टी सदस्यतासमेत वितरण गरे । भट्टले लोकतन्त्रको मेरुदण्ड नेपाली कांग्रेस नै भएको बताउँदै पार्टी प्रवेश गरेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।