आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

३५ खुला सदस्यमा टप १३ को मतपरिणाम बाहिरियो, शशांक कोइरालाको २२०८

३५ खुला सदस्यमा टप १३ को मतपरिणाम बाहिरियो, शशांक कोइरालाको २२०८

  • मिडिया डबली
  • आइतवार, पौष ४ २०७८

  • 10.7K
    SHARES

  • ३५ खुला सदस्यमा टप १३ को मतपरिणाम बाहिरियो, शशांक कोइरालाको २२०८

    काठमाडौं - नेपाली कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यमा मतगणना जारी छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको गणनामा अहिलेसम्म २८ सय मत गनिएको छ ।

    जसमध्ये एक नम्बरमा डा.शशांक कोइराला छन् । उनले २२०८ मत पाएका छन् । मिडिया डबलीलाई प्राप्त १३ जनाको सूचीमा दोस्रो नम्बरमा एनपी साउद छन् । उनले १७१६ मत पाएका छन् ।

    तेस्रो नम्बरमा बालकृष्ण खाँण १६७६, उदयशमशेर राणा १६२५, रमेश लेखक १६१४, शंकर भण्डारी १५९७, ज्ञानेन्द्रबहादुर कार्की १५९६, रामहरि खतिवडा १५८४, अर्जुननरसिंह केसी १५४२, जिपछिरिङ लामा १४९१, गोपालमान श्रेष्ठ १४८४, जितजंग बस्नेत १४३८ र नैनसिंह महर १४२९ मत छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन १ २०७७०९:०१:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend