आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महामन्त्री कोइरालाकाे डिस्चार्जबारे आयो यस्तो जानकारी

कांग्रेस महामन्त्री कोइरालाकाे डिस्चार्जबारे आयो यस्तो जानकारी

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 6.8K
    SHARES

  • कांग्रेस महामन्त्री कोइरालाकाे डिस्चार्जबारे आयो यस्तो जानकारी

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।

    बिहीबार भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् ।

    ‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ’, उनले भिडियो सन्देशमा भने । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका थिए ।

    होम आइसोलेसनमा रहेका कोइराला ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०२:३३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend