आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अस्पतालको शैय्याबाट कोरोना संक्रमित भएका कोइलाराले दिए यस्तो सन्देश

अस्पतालको शैय्याबाट कोरोना संक्रमित भएका कोइलाराले दिए यस्तो सन्देश

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 5.3K
    SHARES

  • अस्पतालको शैय्याबाट कोरोना संक्रमित भएका  कोइलाराले दिए यस्तो सन्देश

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका उनले शुभचिन्तकहरुलाई आफ्नो चिन्ता नलिन आग्रह गरेका छन् । 

    कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेका बेला स्वास्थ्य अवस्था बिग्रन थालेपछि ओम अस्पतालमा भर्ना भएका उनले बिहीबार बिहान आफ्नो चिन्ता नलिन आग्रह गरेका हुन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो चिन्ता नलिन आग्रह गरेका हुन् । उनले कोरोना संक्रमण भएपछि ओम अस्पतालको आइसोलेसनमा बसेको र चिन्ता लिनु नपर्ने बताएका हुन् र साथै दुई तीन दिनमा डिस्चार्ज हुने जानकारी दिएका छन् । 

    उनलाई ज्वरो आएपछि ओम अस्पताल भर्ना गरेर उपचार गरिएको हो । उनको अपचारमा डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र बाबुकाजी कार्की खटेका छन् । 

    sasankakoirala_omhospital.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०२:३३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend