काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।
केहि दिन अगाडी कोरोना भाइरसको संक्रमण भएपछि उनि होम आइसोलेसनमै रहेका थिए । तर कोइरालामा ज्वरो बढेपछि आज बिहानै ६ बजे ओम अस्पताल लगिएको सचिबालयले जानकारी दिएको छ।
उनीलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोइरालाई अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।