आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायिका सुनिता बुढा र कृष्ण कंडेलको आवाजमा 'मुख छोपी रुन...' रिलिज [भिडिओ ]

गायिका सुनिता बुढा र कृष्ण कंडेलको आवाजमा 'मुख छोपी रुन...' रिलिज [भिडिओ ]

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 6.3K
    SHARES

  • गायिका सुनिता बुढा र कृष्ण कंडेलको आवाजमा 'मुख छोपी रुन...' रिलिज [भिडिओ ]

    काठमाडौँ- पछिल्लो समयआ ब्यापक रुचाइएकि गायिका सुनिता बुढा र गायक कृष्ण कंडेलको आवाजमा मार्मिक लोकदोहोरी गीत 'मुख छोपी रुन...' रिलिज भएको छ । 

    राजेन्द्र कंडेलको लय तथा शब्दमा रहेको उक्त गीत राजेन्द्र कंडेल आफ्नै अफिसिएल युटुब च्यानल मार्फत आइतबार रिलिज गरिएको हो । 

    कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडिओमा मोडल बिनोद भण्डारी, रुपा कंडेल र कृष्ण पहाडीको दर्दनाक अभिनय देख्न सकिन्छ ।  

    बिनोद भण्डारीकै निर्देशनमा तयार पारिएको भिडिओलाइ उत्सब दाहालको छायांकन रहेको छ । ओखलढुंगा जिल्ला आसपासका क्षेत्रमा छायांकन गरेको भिडिओमा बिकाश ज्ञावालीको सम्पादन रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १ २०७७११:५२:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend