आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

छोटो समयमानै दर्शकको मन जित्दै राजेन्द्र, शान्ति र रुपाको ‘अभागी परदेशी’

छोटो समयमानै दर्शकको मन जित्दै राजेन्द्र, शान्ति र रुपाको ‘अभागी परदेशी’

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 8.4K
    SHARES

  • छोटो समयमानै दर्शकको  मन जित्दै राजेन्द्र, शान्ति र रुपाको  ‘अभागी परदेशी’

    काठमाडौँ - लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छोटो समयमानै चर्चा बटुल्न सफल भएको छ। गत बुधबार बजारमा सार्बजनिक गरिएको गीतले चौतर्फी रुपमा दर्शकको मन जित्न सफल भएको हो । 

    गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ । गीतको भिडियोमा भने मोडल विकास लामिछाने र रुपा कँडेलको दमदार अभिनय देख्न सकिन्छ।

    भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दहालको सम्पादन रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ७ २०७८०७:५०:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend