आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बिनोद भण्डारीको निर्देशनमा 'छुकछुक रेलैमा..' सार्बजनिक

बिनोद भण्डारीको निर्देशनमा 'छुकछुक रेलैमा..' सार्बजनिक

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 8.8K
    SHARES

  • बिनोद भण्डारीको निर्देशनमा  'छुकछुक रेलैमा..' सार्बजनिक

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक बिनोद भण्डारीको निर्देशनमा लोकदोहोरी गीत 'छुकछुक रेलैमा..' सार्बजनिक भएको छ । 

    गायक मौसम गुरुङ र गायिका शान्तिश्री परियारको आबाजमा सार्बजनिक भएको उक्त गीत छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ । 

    ओम छिनालको शब्दलाई टपक्क टिपेर संगीतकार किसान छिदालले गीतको संगीत भरेका छन् । बिनोद बाजुरालीको संगीत संयोजनमा तयार पारीएको गीतको छायाँकन सिन्धुली आसपासमा गरिएको हो । 

    भिडिओमा बिनोद भण्डारी र जुना गुरुङको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन करण चैसिरले गरेका हुन भने प्रविन भट्टले सम्पादन गरेका छन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १२ २०७८०९:३६:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend