आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मोडल रुपा कंडेल र बिजय पुनको अभिनयमा 'ए मेरो परदेशी...' रिलिज [ भिडिओ ]

मोडल रुपा कंडेल र बिजय पुनको अभिनयमा 'ए मेरो परदेशी...' रिलिज [ भिडिओ ]

  • कृष्ण प्रसाद पहाडी
  • शुक्रवार, आश्विन १ २०७८

  • 4.8K
    SHARES

  • मोडल रुपा कंडेल र बिजय पुनको अभिनयमा 'ए मेरो परदेशी...' रिलिज [ भिडिओ ]

    काठमाडौँ- चर्चित गायक तथा संगीतकार राजेन्द्र कंडेल, मन पुन मगर र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा दसैँ गीत 'ए मेरो परदेशी...' रिलिज भएको छ । राजेन्द्र कंडेलकै शब्द संगीतमा रहेको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । 

    बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतलाई राजेन्द्र कंडेल नामक आफ्नै अफिसियल युटुब च्यालन मार्फत बिहिबार सार्बजनिक गरिएको छ । 

    निर्देशक कपिल लामाको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल रुपा कंडेल र बिजय पुनको दमदार अभिनय देख्न सकिन्छ । 

    सुपारी म्युजिक प्रा लीको ब्यानरमा तयार पारिएको भिडिओलाइ सुरेश श्रेष्ठ र हरिश महराको छायांकन रहेको छ । छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त भिडिओलाइ बिकाश ज्ञावालीले सम्पादन गरेका हुन् । 

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ३ २०७७०५:४०:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend