काठमाडौं – गृह मन्त्रालयले २ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ ।
मन्त्रालयले बारा र तनहुका सीडीओलाई गृह मन्त्रालयमा जगेडामा तान्दै दुबै जिल्लामा नयाँ सीडीओ पठाएको छ ।
तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाललाई नयाँ सिडियो पठाइएको छ । अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा कार्यरत रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।