बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

केहीबेरअघि अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या, घटनास्थलमा ‘सुसाइड नोट’ !

केहीबेरअघि अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या, घटनास्थलमा ‘सुसाइड नोट’ !

  • मिडिया डबली
  • बिहिवार, आषाढ २४ २०७८

  • 5.0K
    SHARES

  • केहीबेरअघि अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या, घटनास्थलमा ‘सुसाइड नोट’ !

    काठमाडौं – पुरानी अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् ।

    बानेश्वरको थापागाउँस्थित आफःू बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा उनले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

    महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले घटनास्थलबाट मृतक कुँवरको ‘सुसाइड नोट’ प्राप्त भएको जानकारी दिए ।

    डीएसपी बस्नेतका अनुसार घटना बिहीबार राति करीब ९ बजेको हो । प्रहरीले यतिबेला घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २४ २०७८११:०३:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend