बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा असार ३१ गतेसम्मै निषेधाज्ञा : के गर्न पाइन्छ ? के गर्न पाइन्न ? (आदेशका पूर्णपाठ)

काठमाडौंमा असार ३१ गतेसम्मै निषेधाज्ञा : के गर्न पाइन्छ ? के गर्न पाइन्न ? (आदेशका पूर्णपाठ)

  • मिडिया डबली
  • आइतवार, आषाढ २० २०७८

  • 8.1K
    SHARES

  • काठमाडौंमा असार ३१ गतेसम्मै निषेधाज्ञा : के गर्न पाइन्छ ? के गर्न पाइन्न ? (आदेशका पूर्णपाठ)

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा असार ३१ गतेसम्मै  निषेधाज्ञा थप गरिएको छ ।

    कोरोनो भाइरस संक्रमणको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले निषेधाज्ञा थपेका हुन् ।

    थपिएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा ट्याम्पो र माइक्रो बस पनि चल्ने भएको छ । 

    यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा असार २२ गतेदेखि ट्याम्पो र माइक्रो बस समेत चल्ने भएका छन् ।

    पढ्नुहोस् आदेशको पूर्णपाठ –

    undefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend