काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मंगलदेखि केही खुकुलो गरेर १ हप्ता थप भएको छ ।
राजधानी काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सोमवार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।
आज मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरिएको छ । ललितपुरका सीडीओ ढुण्डीराज निरौलाले निषेधाज्ञा १ हप्ता थप्ने निर्णय भएको जानकारी दिएका छन् ।
के खुला ? के बन्द ? पढ्नुहोस् पूर्णपाठ –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।