बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भोलिदेखि काठमाडौंमा के गर्न पाइन्छ ? के गर्न पाइन्न ? पढ्नुहोस् पूर्णपाठ

भोलिदेखि काठमाडौंमा के गर्न पाइन्छ ? के गर्न पाइन्न ? पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • सोमवार, आषाढ १४ २०७८

  • 5.5K
    SHARES

  • भोलिदेखि काठमाडौंमा के गर्न पाइन्छ ? के गर्न पाइन्न ? पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलिदेखि केही खुकुलो गरेर १ हप्ता थपिएको छ ।

    राजधानी काठमाडौं उपत्यकाका ३ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सोमबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    भोलि मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

    ललितपुरका सीडीओ ढुण्डीराज निरौलाले निषेधाज्ञा १ हप्ता थप्ने निर्णय भएको बताएका छन् ।

    यस्तो छ पूर्णपाठ –

    undefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend