आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल सास्कृतिक सघले नेपाल पत्रकार महासंघ लमजुङका नव निर्वाचित कार्य समितिलाई गर्यो सम्मान

नेपाल सास्कृतिक सघले नेपाल पत्रकार महासंघ लमजुङका नव निर्वाचित कार्य समितिलाई गर्यो सम्मान

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 6.5K
    SHARES

  • नेपाल सास्कृतिक सघले नेपाल पत्रकार महासंघ लमजुङका नव निर्वाचित कार्य समितिलाई गर्यो  सम्मान

    काठमाडौँ- नेपाल सास्कृतिक सघ केन्द्रीय कार्य समितिले नेपाल पत्रकार महासंघ लमजुङका नव निर्वाचित कार्य समितिलाई सम्मान गर्नुका साथै स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे छ ।

    संघका केन्द्रीय सभापति तिर्थ थापाकाे अध्यक्षतामा भयकाे कार्यक्रममा नेपाली काङ्ग्रेस लमजुङको सभापति भेषबहादुर पाैडेलकाे प्रमुख आतिथ्यता रहेको थियो ।

    संघका सभापति थापाले पत्रकार महासघ लमजुङका सभापति परमेश्वर अधिकारिलाई सम्मानपत्र हस्तान्तरण गर्दै नवनिर्वाचित समितिलाई बधाई दिनुभयकाे थियाे ।

    साे अवसरमा सभापति थापाले नेपाल पत्रकार महासघ लमजुङले स्थापना गरेकाे कल्याणकारी काेषमा रु 11,111/ रुपैयाँ, यक कार्टुन माक्क र १० लिटर स्यानिटाईजर समेत हस्तान्तरण गर्नु भयकाे थियाे ।

    उहाले पत्रकारहरु फ्रन्ट लाईनमा बसेर काम गर्दा जोखिम हुने भएकोले स्वास्थ्य सामाग्री सहयाेग गरेकाे जानकारी दिए ।

    कार्यक्रममा सास्कृतिक सघका महामन्त्री शिवसङ्कर रिजाल, प्रबक्ता महेश प्रसाई, सदस्य लेखबहादुर पुन, लमजुङ उद्योग बाणिज्य सघका निवर्तमान अध्यक्ष राजेश थापा लगायतको उपस्थिति रहेकाे थियाे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १३ २०८००१:११:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend