आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सुनिल थापासहित ५५ जना कांग्रेस महासमिति सदस्य मनोनीत (सूचीसहित)

सुनिल थापासहित ५५ जना कांग्रेस महासमिति सदस्य मनोनीत (सूचीसहित)

  • मिडिया डबली
  • मंगलवार, आषाढ ८ २०७८

  • 7.0K
    SHARES

  • सुनिल थापासहित ५५ जना कांग्रेस महासमिति सदस्य मनोनीत (सूचीसहित)

    काठमाडौं - नेपाली कांग्रेसले पार्टीको विधानअनुसार ५५ जना महासमिति सदस्य मनोनीत गरेको छ । अघिल्लो वर्ष राप्रपा छाडेर आएका नेता कार्यकर्तामध्ये मंगलबार ५५ जनालाई महासमिति सदस्य मनोनीत गरिएको हो ।

    कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा पार्टी सहमहामन्त्री सुनिलबहादुर थापा, रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीलगायतलाई महासमिति सदस्य मनोनीत गरिएको उल्लेख छ ।

    अघिल्लो साउनमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्रीसहित उनी पक्षका ५५ नेतालाई महासमिति सदस्य दिइएको हो । यो निर्णय कांग्रेस केन्द्रीय समितिबाट पहिले नै भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १३ २०७७०४:५०:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend